रिजल्ट सम्बन्धि सुचना !

अबको केही दिनमा यस विद्यालयको दोस्रो त्रैमाशिक परीक्षाको परीक्षाफल प्रकाशन गरिने जानकारी गराईन्छ ।